खगराजलाई दीपक मनाङेको पनि समर्थन, मुख्यमन्त्रीमा गठबन्धनले दाबी पेस गर्दै – Nepal Press
गण्डकी प्रदेश

खगराजलाई दीपक मनाङेको पनि समर्थन, मुख्यमन्त्रीमा गठबन्धनले दाबी पेस गर्दै

पोखरा । गण्डकी प्रदेशमा गठबन्धनले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएको छ । नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउने गरी नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेसहितको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न लागिएको हो ।

मनाङे पनि अहिले प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । एमालेका २२, माओवादीको ८ र दिपक मनाङेको समर्थनसहित अधिकारीलाई मुख्यमन्त्री बनाउन गठबन्धनले दाबी गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर