जसपा – Page 5 – Nepal Press
जसपा

अविश्वासको प्रस्ताव आज पेस हुँदै, जसपा फकाउँदै मुख्यमन्त्री

जनता समाजवादी पार्टीले नयाँ सरकार गठनका लागि विभिन्न मागहरू अघि सारेको छ । कांग्रेस-माओवादी केन्द्रसँग लिखित सहमति गरेरमात्रै अघि बढ्ने उसको रणनीति छ । गुरुङ सरकारलाई साथ दिए/नदिए दुवै अवस्थामा पनि जसपा फाइदामा देखिन्छ ।