पेट्रोलको मूल्य वृद्धिको विरोधमा माइतीघरमा जसपाको प्रदर्शन (फोटो फिचर) – Nepal Press
पेट्रोलको मूल्य वृद्धिको विरोधमा माइतीघरमा जसपाको प्रदर्शन (फोटो फिचर)
निशान्त सिंह गुरुङ्ग २०७७ फागुन ५ गते १७:४६
२०७७ फागुन ५ गते १७:४६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा जनता समाजवादी पार्टीले माइतीघरमा प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा उनीहरूले थाल ठटाएर, सिलिण्डर उचालेर विरोध जनाएका थिए ।
अहिले उपत्यकामा पेट्रोलको उपभोक्ता मूल्य बढेर ११४ रुपैयाँ पुगेको छ ।