जसपा – Page 4 – Nepal Press
जसपा

जसपाको ठाकुर पक्षका सांसदहरूको बैठक सिंहदरबारमा सुरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका सांसदहरूको बैठक सुरु भएको छ । राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन गर्न सांसदहरूलाई आह्वान गरेपछि ठाकुर पक्ष सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफलमा जुटेको हो । बैठक संसदीय दलका नेता महतोको अध्यक्षतामा बस्न लागेको हो ।...