बझाङमा सर्वदलीय बैठक बस्यो, केही बेरमा मतगणना सुरु हुने – Nepal Press

बझाङमा सर्वदलीय बैठक बस्यो, केही बेरमा मतगणना सुरु हुने

कैलाली । बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाको लागी सर्वदलीय बैठक सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बैठक सुरु भएको हो । बैठकले आचारसंहितामा तयार गर्ने छ । त्यसलगत्तै मतगणना सुरु गर्ने बताइएको छ ।

शनिवार भएको उपनिर्वाचनमा यहाँ ४९.१२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *