जसपा – Page 6 – Nepal Press
जसपा

संसद विघटनविरुद्ध जसपाको प्रदर्शन, नेता राजकिशोर यादवद्वारा बहिष्कार

जनकपुर । संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले शनिबार सिरहा सदरमुकाममा आयोजना गरेको प्रदर्शन तथा भेला नेता राजकिशोर यादव बहिष्कार गरेका छन् । वरीयताक्रम मिचेर कार्यक्रम गर्न लागेको भन्दै नेता यादवले बहिष्कार गरेका हुन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार नेतृ रेणु यादवको नेतृत्वमा त्यहाँ संसद विघटनविरुद्ध प्रदर्शन गरिएको छ । नेतृ...