जसपा – Page 2 – Nepal Press
जसपा

जसपामा मन्त्री छान्ने जिम्मा तीन नेतालाई

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा पठाउने मन्त्री छान्ने जिम्मा तीन जना नेतालाई दिएको छ। बुधबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिएको हो। आज बिहान बालुवाटारमा बसेको...