यो सरकार हाम्रो हो, तत्कालै मन्त्री पठाउँछौं : उपेन्द्र यादव – Nepal Press

यो सरकार हाम्रो हो, तत्कालै मन्त्री पठाउँछौं : उपेन्द्र यादव

काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवले शेरबहादुर देउवा नेतृत्वको सरकार आफूहरूले बनाएको भन्दै अब तत्कालै सरकारमा सहभागी हुने बताएका छन् ।

निर्वाचन आयोगमा जसपाको आधिकारिकताका लागि सनाखत गरिसकेपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले चाँडै मन्त्रीहरू सरकारमा पठाउने बताए ।

जसपाको आधिकारिकता यादव पक्षले पाउने देखिएपछि उनले अब सरकारमा जाने बाटो खुलेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर