उपेन्द्र यादव – Nepal Press
उपेन्द्र यादव

माओवादी जनयुद्ध र मधेश विद्रोह नभएको भए मुलुक संघीय गणतान्त्रिक हुने थिएन: उपेन्द्र यादव (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हुनुमा जनयुद्ध र मधेश विद्रोह कारक रहेको दाबी गरेका छन् । आइतबार माओवादी केन्द्रको आठौं महाअधिवेशनलाई शुभकाना दिँदै उनले मुलुकमा अब गणतन्त्रबाहेक कुनै पनि तन्त्रको विकल्प नरहेको बताए । ‘माओवादी जनयुद्ध र मधेश विद्रोह...