मोहन वैद्यको क्रान्तिकारी कम्युनिष्ट र मोहनविक्रमबाट फुटेको मोटो मशालबीच एकता घोषणा – Nepal Press

मोहन वैद्यको क्रान्तिकारी कम्युनिष्ट र मोहनविक्रमबाट फुटेको मोटो मशालबीच एकता घोषणा

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट र मोहनविक्रमबाट फुटेको नेकपा मशालबीच एकता घोषणा भएको छ ।

संयुक्त विज्ञप्ति निकाल्दै यी दुई पार्टीले वैशाख १९ गते एकता घोषणा गर्ने जनाएका हुन् ।

वैशाख १९ मा मे दिवसका अवसरमा एकता हुनेछ । विज्ञप्तिमा क्रान्तिकारी समूह र पार्टीलाई एकता प्रक्रियामा आबद्धता र योगदानका लागि पनि अपिल गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *