योगेश भट्टराई – Nepal Press
योगेश भट्टराई

‘प्रचण्ड-माधव नर्क कुण्डमा हुनुहुन्छ, एमालेकै बाटोमा नफर्केसम्म वाम एकता सम्भव छैन’

माधव नेपाल र प्रचण्ड एउटा नर्क कुण्डबाट फर्किनुपर्छ । काँग्रेससँगको गठबन्धन भनेको नर्ककुण्ड हो । त्यसले न समाजवादमा पुग्न सकिन्छ । न त आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । न त तल्लो वा मध्यम वर्गको हितमा काम गर्न सकिन्छ ।