शंकर पोखरेल – Nepal Press
शंकर पोखरेल

एमाले महासचिवको प्रष्टीकरण: हामी सरकार ढाल्ने, बनाउने खेलमा छैनौं

रूपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अहिले सरकार परिवर्तनको खेलमा नरहेको जनाएका छन्। सरकार परिवर्तनको चर्चा चलिरहेका बेला महासचिव पोखरेलले भनेका छन्– यतिबेला नेकपा एमाले सरकार परिवर्तनको खेलमा छैन। विकास र समृद्धिका लागि बलियो शक्ति निर्माणको तयारीमा जुट्दैछ। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी...