प्रचण्ड र माधव चरम अवसरवादी भएको पुष्टिः महासचिव पोखरेल – Nepal Press

प्रचण्ड र माधव चरम अवसरवादी भएको पुष्टिः महासचिव पोखरेल

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल चरम अवसरवादी  पुष्टि भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा १२ बुंदे लामो स्टाटस लेख्दै पार्टी भित्र विभिन्न विषय उठाएर पार्टी विभाजनकारी भूमिका खेलेको समेत उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर