बार्सिलाेना – Nepal Press
बार्सिलाेना

लगातार हारपछि बार्सिलोनाका प्रशिक्षक कोम्यान बर्खास्त

एजेन्सी । बर्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यान पदबाट बर्खास्त भएका छन् । उनले १४ महिना मात्र नोउ क्याम्पको जिम्मेबारी संहाल्न पाए । बर्सिलोनाले ला लिगाको सुरुआती १० खेलमा १५ अंकमात्र जोडेको छ भने च्याम्पियन्स लिग समूह चरणको सुरुआती दुवै खेलमा पराजय ब्यहोरेको छ । ल लिगाको अंकतालिकामा नजौं स्थानमा...