विश्व प्रेस – Page 7 – Nepal Press
विश्व प्रेस

अनन्तको प्रीवेडिङ सेरेमनीमा विश्वप्रख्यात हस्तीहरु सहभागी, रोए मुकेश अम्बानी

काठमाडौं । भारतका सबैभन्दा धनी मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको प्रीवेडिङ सेरेमनीमा विश्वविख्यात हस्तीहरु सहभागी भएका छन् । अनन्त अम्बानी र राधिका मर्चेन्टको उक्त पार्टी मार्च १ देखि गुजरातको जामनगरमा भएको थियो । तीन दिनसम्म चलेको सेरेमनीमा भारत मात्रै नभएर विश्वभरबाट विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको थियो ।...

1 5 6 7 8 9 96