अष्ट्रेलियाका इसाई धर्म गुरु बलात्कारको आरोपमा पक्राउ – Nepal Press

अष्ट्रेलियाका इसाई धर्म गुरु बलात्कारको आरोपमा पक्राउ

काठमाडौं । अष्ट्रेलियाका इसाई धर्म गुरु क्रिस्टोफर सन्डर्सलाई बलात्कारको आरोप लागेको छ ।

अष्ट्रेलियाका बिसोप भनेर चिनिने उनलाई बुधवार पक्राउ गरिएको छ । ७४ वर्षका इसाई धर्मगुरु क्रिस्टोफर क्याथोरिक क्षेत्रका बलात्कारको आरोप लाग्ने सबैभन्दा ठूला अनुहार हुन् ।

उनलाई १४ बलात्कार देखि बालबालिकासँग अनैतिक हर्कत गरेका विभिन्न आरोपहरू लागेका छन् ।

उनका आरोपहरू पश्चिम अष्ट्रेलियाली सहरहरू ब्रुम, कुनुनुरा आदिमा सन २००८ देखि सन २०१४ सम्मका हुन् ।

क्रिस्टोफर पक्राउ परेसँगै अष्ट्रेलियाका धर्म गुरुहरूले अनुसन्धानलाई सहयोग गर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर