सुनचाँदी – Nepal Press
सुनचाँदी

बुटवलमा छिमेकी बनेर करोडौंको सुनचाँदी चोरेर फरार भएका भारतीय पक्राउ

रुपन्देही । बुटवलमा छिमेकी बनेर करोडौंको सुनचाँदी चोरेर फरार भएका तीन भारतीय दुई सातामै प्रहरीको फन्दामा परेका छन् । बैशाख १३ गते रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ६ स्थित गुल्मेली मजुवा सुनचाँदी पसलमा भएको सुनसहित नगद करिब ५ लाख चोरीमा संलग्नलाई प्रहरीले छोटो समयमै पक्राउ गरी सार्वजनिक गर्न सफल...