आज कति छ सुनचाँदीको भाउ ? – Nepal Press

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९१ हजार रहेको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य आज १ हजार २०५ रुपैयाँमा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर