सुनचााँदीको भाउ आज कति ? – Nepal Press

सुनचााँदीको भाउ आज कति ?

काठमाडौं । आज सुनको मूल्य प्रतितोला ३ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार १ सय निर्धारण गरिएको छ । हिजो ९३ हजार ८ सय थियो ।

आज तेजावी सुन ९३ हजार ६ सय तोकिएको छ । चाँदीको भाउ प्रतितोला ५ रूपैयाँ बढाएर १ हजार ३५५ तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *