सुनको मूल्यमा सामान्य गिरावट – Nepal Press

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । आज सुनको भाउ प्रतितोला एक सय घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार १ सय कायम गरिएको छ । तेजावी सुन ९१ हजार ६ सयमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला १ हजार २८० तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर