शुक्रबार सुन तोलामा सामान्य गिरावट, तोलाको ९५ हजार तीन सय – Nepal Press

शुक्रबार सुन तोलामा सामान्य गिरावट, तोलाको ९५ हजार तीन सय

काठमाडौं । लगातार बढेको सुनको मूल्यमा सामानय गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा १०० ले गिरावट भई छापावाला सुन प्रतितोला ९५,३०० रहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ९४,८०० रहेको छ । त्यस्तै चाँदी प्रतितोला १,३३० रुपैयाँमा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर