एकै दिनमा सुनको मूल्य ११ सयले बढ्यो – Nepal Press

एकै दिनमा सुनको मूल्य ११ सयले बढ्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य ११ सयले बढेको छ । हिजो स्थिर रहेको सुनको मूल्य आज बढ्न पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार १०० रहेको छ भने तेजावी सुन प्रतितोला ८९ हजार ६५० रुपैया रहेको छ । त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढ्दै प्रतितोला १३ सय ६० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर