सुनको मूल्य सामान्य वृद्धि – Nepal Press

सुनको मूल्य सामान्य वृद्धि

काठमाडौं । आज सुनको मूल्य सामान्य बढेको छ । लगातार केही दिनदेखि घटिरहेको बजारमा आज तोलामा एक सय बढेको हो ।

छापावाल सुन प्रतितोला ९० हजार ९ सय निर्धारण गरिएको छ । हिजो छापावाल सुन प्रतितोला ९० हजार ८ सय तोकिएको थियो । तेजावी सुन ९० हजार ४ सयमा कारोबार भइरहेको छ ।

चाँदी आज प्रतितोला १ हजार १९५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर