शुक्रबार सुन तोलामा ४०० ले वृद्धि – Nepal Press

शुक्रबार सुन तोलामा ४०० ले वृद्धि

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ । आज सुन प्रति तोलामा ४०० ले वृद्धि भएको हो ।

सुनचाँदी महासंघका अनुसार छापावाला सुन तोलाको ९४ हजार ५०० रहेको छ भने तेजावी सुन तोलाको ९४०० हजार रहेको छ । त्यस्तै चाँदी शुक्रबार तेलाको १३०० रुपैयाँले किनबेच भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर