बुधबार सुनको मूल्य स्थिर – Nepal Press

बुधबार सुनको मूल्य स्थिर

काठमडौं । बुधबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन प्रतितोला ९१,९०० रुपैयाँ रहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९१,४०० रुपैयामा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्यमा पनि कुनै फेरवदल भएको छैन । चाँदी प्रतितोला १,३४० रुपैयामा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *