सुनको भाउ प्रतितोला ३ सय बढ्यो – Nepal Press

सुनको भाउ प्रतितोला ३ सय बढ्यो

काठमाडौं । सुनको भाउ प्रतितोला तीन सय बढेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन ९१ हजार ६ सयमा कारोबार भइरहेको छ ।

चाँदी तोलाको १ हजार २८० निर्धारण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर