सुनको भाउ स्थिर – Nepal Press

सुनको भाउ स्थिर

काठमाडौं । आज सुनको मूल्य स्थिर छ ।

छापावाल सुन प्रतितोला शुक्रबारकै जति ८९ हजार रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन तोलाको ८८ हजार ५५० मा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य १ हजार १५० निर्धारण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर