सुनको भाउ तोलामा ७ सय घट्यो – Nepal Press

सुनको भाउ तोलामा ७ सय घट्यो

काठमाडौं । आज सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार २ सय तोकिएको छ । हिजो ९३ हजार ९ सय थियो ।

तेजावी सुन प्रतितोला ९२ हजार ७ सय निर्धारण गरिएको छ । आज चाँदीको भाउ प्रतितोला १ हजार ३६५ रूपैयाँ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर