सुनको भाउ – Nepal Press
सुनको भाउ

सुनको भाउ प्रतितोला एक हजार बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार छापावाल सुन प्रतितोला ९३ हजार कायम भएकोमा आज एक हजारले बढेर प्रतितोला ९४ हजार रूपैयाँ तोकिएको छ । तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सयमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँ...