म्यानचेस्टर सिटी – Nepal Press
म्यानचेस्टर सिटी

म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससंग बराबरीमा रोकियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति भएको खेलमा लिग लिडर म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससंग गोलरक्षक बराबरी खेल्न बाध्य भएको छ । अंक बाढेसंगै सिटीले दोस्रो स्थानको लिभरपुलसंग दूरी बढाउने अवसर गुमाएको छ । प्यालेसको मैदानमा भएको खेलमा सिटीले अधिकांश समय बलमा पकड बनाएपनी फिनिसिङमा चुक्न पुग्यो ।...