यसरी हुँदै छ बझाङमा मतदान (तस्बिरहरु) – Nepal Press

यसरी हुँदै छ बझाङमा मतदान (तस्बिरहरु)

कैलाली । बझाङमा आज उपनिर्वाचन मतदान जारी छ ।

बिहान ७ देखि साँझ ५ बजेसम्म मतदाताहरूले मतदान गर्न पाउने छन् ।

बझाङमा ६१ हजार सात सय ४८ मतदाता छन् जहाँ ९३ वटा मतदान केन्द्र , ७४ मतदान स्थल रहेको आयोगले जनाएको छ ।

११ जना चुनावी मैदानमा छन् । एमाले र काङ्ग्रेसबीच प्रतिस्पर्धा हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *