कैलाली – Nepal Press
कैलाली

कैलालीमा कांग्रेसबाट को-को भिड्दैछन् ? (सूचीसहित)

कैलाली । नेपाली कांग्रेस कैलालीले जिल्लामा आफ्नो भागमा परेका प्रमुख तथा उपप्रमुखको उम्मेदवारी तय गरेको छ । कांग्रेस कैलालीका सचिव नृप सुनारका अनुसार चुरे, कैलारी र मोहन्याल गाउँपालिकको उपाध्यक्ष टुंगिएको छैन तर अरु १० जना उम्मेदवार भने तय भएका छन् । यस्तो छ टुंगिएका उम्मेदवारको सूची- धनगढी उपमहानगरपालिका मेयरः...