सुदूरपश्चिमकी उप-सभामुखलाई कोरोना संक्रमण – Nepal Press

सुदूरपश्चिमकी उप-सभामुखलाई कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिम प्रदेश सभा उपसभामुख निर्मला बडाल जोशीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार उनलाई संक्रमण पुष्टि भएको उपसभामुखको स्वकीय सचिब हरिश भट्टले जानकारी दिए । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि पीसीआर परिक्षण गर्दा संक्रमण पुष्टि भएको भट्टले बताए ।

अहिले उनी होम आइसोलेसनमा रहेको र स्वास्थ्य सामान्य रहेको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर