काेराेना संक्रमण – Nepal Press
काेराेना संक्रमण

कोरोना संक्रमित कांग्रेस नेता विष्टको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । कोरोना संक्रमण पुष्टी भएपछि उपचाररत विष्टको गएराती मेडिसिटी हस्पिटलमा निधन भएको हो । नेपाली कांग्रेस सुर्खेतको पूर्व सभापति समेत रहेका ६० वर्षीय विष्टलाई उपचारका लागि गत जेठ २६ गते हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । विष्टको...