निर्मला बडाल जोशी – Nepal Press
निर्मला बडाल जोशी

सुदूरपश्चिमकी उप-सभामुखलाई कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिम प्रदेश सभा उपसभामुख निर्मला बडाल जोशीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार उनलाई संक्रमण पुष्टि भएको उपसभामुखको स्वकीय सचिब हरिश भट्टले जानकारी दिए । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि पीसीआर परिक्षण गर्दा संक्रमण पुष्टि भएको भट्टले बताए । अहिले उनी होम आइसोलेसनमा रहेको र स्वास्थ्य सामान्य रहेको...