सुदूरपश्चिम प्रदेशसभा – Nepal Press
सुदूरपश्चिम प्रदेशसभा

सुदूरपश्चिम प्रदेशसभा अधिवेशन अन्त्य

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशन शुक्रबारबाट अन्त्य भएको छ । जेठ २१ गतेदेखि सुरू भएको अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको सभामुख अर्जुनबहादुर थापाले बताए । सभामुख थापाले प्रदेश प्रमुखको पत्र पढेर अधिवेशन अन्त्य भएको जानकारी दिए । यस अधिवेशनमा १० वटा विधेयक पारित गरेको भएको र...