एमाले महाधिवेशनका लागि कैलालीबाट ४४ जना प्रतिनिधि छनोट (सूचीसहित) – Nepal Press

एमाले महाधिवेशनका लागि कैलालीबाट ४४ जना प्रतिनिधि छनोट (सूचीसहित)

कैलाली । चितवनमा हुने नेकपा एमालेका १०औं महाधिवेशनका लागि कैलालीबाट ४४ जना प्रतिनिधि छानिएका छन् ।

पाँच प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको कैलालीमा ४४ जना प्रतिनिधि छनोट गरिएको एमाले कैलालीका अध्यक्ष रतन थापाले बताएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ बाट पाँचजना, २ बाट नौजना, ३ बाट पाँचजना , ४ बाट सातजना र ५ बाट दशजना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै दलिततर्फ आठजना प्रतिनिधि छनोट भएको थापाले जानकारी दिए ।

यी हुन् कैलालीमा छनोट भएका प्रतिनिधि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर