नेपाली कांग्रेस – Page 16 – Nepal Press
नेपाली कांग्रेस

कांग्रेस पदाधिकारी बैठक आज, केन्द्रीय समिति भोलि

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक आज बस्दैछ । सोमबार बस्ने पार्टीको केन्द्रीय समितिको बैठकका एजेन्डामा सहमति जुटाउन पदाधिकारी बैठक बस्न लागेको हो । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो बस्ने बैठकमा पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरुलाई पनि बोलाइएको छ । बैठकमा मुख्यतः महाधिवेशन तयारी , क्रियाशील सदस्यता...

1 14 15 16 17 18 20