नयाँ सरकार गठनका लागि अग्रसरता लिने कांग्रेसको निर्णय, प्रधानमन्त्रीको राजीनामा माग – Nepal Press

नयाँ सरकार गठनका लागि अग्रसरता लिने कांग्रेसको निर्णय, प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग गरेको छ ।

नयाँ सरकार गठनका लागि पार्टीले अग्रसरता लिने निर्णय कांग्रेस केन्द्रीय समिति बैठकले गरेको हो ।

कांग्रेसका एक केन्द्रीय सदस्यले यस्तो  निर्णय गरेकोनेपाल प्रेसलाइ जानकारी दिए । ढिला गरी सुरु भएको बैठक अहिले पनि जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर