नेपाली कांग्रेस – Page 18 – Nepal Press
नेपाली कांग्रेस

कांग्रेस बैठकमा समीक्षा- बल नेकपाकै कोर्टमा छ, फुट्ने कि जुट्ने निर्णय गरुन्

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी पदाधिकारी बैठकमा प्रतिनिधिसभा पुनःस्थापनापछिको अवस्थाबारे छलफल भएको छ ।