नेपाली कांग्रेस – Page 20 – Nepal Press
नेपाली कांग्रेस

कांग्रेसले डाक्यो सर्वदलीय बैठक, नेकपाको प्रचण्ड पक्षलाई पनि निम्तो

काठमाडौं । प्रतिनिधिसभा विघटनपछिको अवस्थाबारे छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएको छ । अपरान्ह ४ बजे कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने बैठकमा नेकपाको प्रचण्ड–माधव नेपाल पक्ष सहितका दलहरु सहभागी हुने भएका छन् । आइतवार साँझ पनि सिंहदरवारमा कांग्रेस,जनता समाजवादी पार्टी...