कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै – Nepal Press

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दैछ ।

बिहान ११ बजेपछि बानेश्वरस्थित संसद भवनमा रहेको ल्होत्से हलमा बैठक बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र संसद अधिवेशन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि बुधबार सभापति निवास बुढानीलकन्ठमा पदाधिकारी बैठक पनि बसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर