खेल प्रेस – Page 225 – Nepal Press
खेल प्रेस

स्वारेजले २ गोल गरे, एट्लेटिको मड्रिड बराबरीमा रोकियो

एजेन्सी । लुइस स्वारेजले २ गोल गरे पनि स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडका लागि सेल्टा भिगोमाथि जित निकाल्न पर्याप्त भएन । गएराति भएको खेल २–२ को बराबरीमा सकिएको छ । खेल सुरु भएलगत्तै स्यान्टी मिनाको गोलमार्फत पाहुना टोली सेल्टाले अग्रता बनाए पनि स्वारेजले पहिलो हाफमो अन्तिम...