इलाम – २ मा ११ बजेबाट मतगणना सुरु हुने – Nepal Press

इलाम – २ मा ११ बजेबाट मतगणना सुरु हुने

विराटनगर । इलाम क्षेत्र नम्बर २ को मतगणना ११ बजेबाट सुरु हुने भएको छ । अहिले बिहान बसेको सर्वदलिय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

मतगणना फाकफोकथुम गाँउपालिकाबाट सुरु गर्ने समेत निर्णय भएको छ ।

बैठकमा सहभागिका अनुसार मत पेटिका भण्डारण गरिएको आधारमा गणना हुने छ । फाकफोकथुमनपछि चुलाचुली,माङ्सेवुङ्, माई, दउमाइ र अन्तिममा इलाम नगरपालिकाको मत गन्ने सहमति भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर