खेल प्रेस – Page 231 – Nepal Press
खेल प्रेस

वालिङ र विराटनगर १-१ को बराबरीमा रोकिए

काठमाडौं । सम्झना शर्माले दोस्रो मिनेटमै गरेको गोलबाट लिएको अग्रता जोगाउन नसक्दा वालिङ नगरपालिका राष्ट्रिय महिला लिगको पहिलो खेलमा विराटनगर महानगरपालिकासँग १–१ गोलको बराबरीमा रोकिएको छ । एन्फा कम्प्लेक्समा भएको खेलको दोस्रो मिनेटमा सम्झनाले हेडरमार्फत गरेको गोलसँगै वालिङले पहिलो हाफमा १-० को अग्रता लिएको थियो । तर, बराबरी गोलका...