खेल प्रेस – Page 232 – Nepal Press
खेल प्रेस

एपिएफले कर्णालीलाई दियो २१९ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा एपिएफ क्लबले कर्णाली प्रदेशलाई २१९ रनको विजय लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एपिएफले ४९.५ ओभरमा सबै विकेट गुमाएर २१८ रनको योगफल तयार पार्‍यो । एपिएफका लागि सन्दीप जोराले ७६ बलमा ५ चौका र २...