थलीमा मृत भेटिएका कृष्णका छोरा फर्पिङमा घाइते अवस्थामा फेला – Nepal Press

थलीमा मृत भेटिएका कृष्णका छोरा फर्पिङमा घाइते अवस्थामा फेला

काठमाडौं । काठमाडौंको थलीमा मृत भेटिएका व्यक्तिका छोरा पनि गम्भीर घाइते अवस्थामा भेटिएका छन् । भक्तपुरको छालिङ-७ का ५२ वर्षीय कृष्ण नगरकोटी थलीमा घाँटी काटिएको अवस्थामा मृत भेटिएका थिए । उनका छोरा पनि घाइते अवस्थामा रहेको प्रहरी स्रोतले जनायो ।

मृतकका छोरालाई फर्पिङमा भेटिएको बुझिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर