खेल प्रेस – Page 230 – Nepal Press
खेल प्रेस

म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको शीर्ष स्थानमा फर्कियो

एजेन्सी । फुलह्याममाथि २–१ गोलको पुनरागमन जितका लागि म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ । फुलह्यामले घरेलु मैदानमा सुरुमै अग्रता बनाएको थियो । फुलह्यामका लागि खेलको पाँचौं मिनेटमा नै अडेमोला लुकम्यानले गोल गरेका थिए । २१ औं मिनेटमा इडिन्सन काभानीले गोल गरी पहिलो हाफमा खेल बराबरीमा...