खेल प्रेस – Page 227 – Nepal Press
खेल प्रेस

विश्व नम्बर तीन ओसाका अस्ट्रेलियन ओपनको फाइनलमा

काठमाडौं । विश्व नम्बर तीन नाओमी ओसाका वर्षको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपनको फाइनलमा पुगेकी छिन् । सेमिफाइनलमा विश्व बरियताको १०औं स्थानकी अमेरिकी खेलाडी सेरेना विलियम्सलाई ६–३, ६–४ को सोझो सेटमा पराजित गर्दै चारपटककी ग्राण्डस्लाम च्याम्पियन ओसाका दोस्रो पटक अस्ट्रलियन ओपनको फाइनलमा पुगेकी हुन् । जापानी युवा खेलाडी ओसाकाले उपाधिका...