प्रदेश-१ – Nepal Press
प्रदेश-१

प्रदेश १ मा कुन दल ठूलो ? पालिका प्रमुखमा कांग्रेसका धेरै, समग्र पद जित्नेमा एमाले पहिलो

निर्वाचन आयोगका अनुसार प्रदेश १ मा सबैभन्दा धेरै पदमा एमालेले जितेको छ । एमालेले नगरपालिकाको मेयर १९ र गाउँपालिकाको अध्यक्ष २४ सहित उपमेयर, उपाध्यक्ष‚ वडाध्यक्ष‚ महिला सदस्य‚ दलित महिला सदस्य र सदस्य गरी दुई हजार ६९० पदमा जित निकालेको छ ।

1 2 3